महिला विज्ञ समूह गठन

काठमाडौं । महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन अधिकारकर्मी चाँदनी जोशीको संयोजकत्वमा ‘महिला विज्ञ समूह’ गठन गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले गठन गरेको समूहमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्तालक्ष्मी श्रेष्ठ सदस्य हुनुहुन्छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा समाजकल्याण … Continue reading महिला विज्ञ समूह गठन